2026-09-08 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालाकाडाँ खमाले गम्था सडकखण्ड दुई सातादेखि अवरुद्ध

बैशाख ५, मुगु | जिल्लाको खत्याड गाउँपालीको कालाकाडाँ खमाले गम्था सडक खण्ड दुई सातादेखि अवरुद्ध भएको छ । कनका सुन्दरी  गाउँपालीका स्थित लुमा गाउँका स्थानीयले आफुमाथि अन्याय भएको भन्दै  सडक बन्द गरेपछि खत्याड गाउँपालिकालाई जोड्ने मुख्य मार्गका रुपमा स्थापित हुन थालेको जुम्ला सिजाँ हुदै मुगुको खत्याड भेग जोडिएको कालाकाडाँ खमाले गम्था सडक खण्ड अवरुद्ध भएको हो । 

सडक अवरुद्ध बनेपछी गोठी जिउला बाट खत्याड गाउँपालिका भित्रने कुनैपनी यातायातका साधनहरु सञ्चालनमा आउन सकिरहेका छैनन्, भने यातायात सञ्चालनमा नआउदाँ स्थानिय बासिन्दाहरुलाई मर्का परेको छ । बिच बाटोमा आई पुगेका मालवाह गाडीपनी अलपत्र अबस्था रहेका र खत्याड आउने पाठ्यपुस्तक पनी बाटोमै अलपत्र अवस्थामा रहेका खत्याड गाउँपालिकाको गम्थाबाट लोकराज दाहालले जानकारी दिनुभएको छ । उहाँका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिकाको लुमा गाउँका स्थानीय बासिन्दाहरुले खत्याड आईरहेको सडक परिवर्तन हुनुपर्ने र आफुहरुले पहिले काम गरेबाफतको ज्याला समेत नपाएको भन्दै मोटरबाटो सञ्चालनमा रोक लगाईरहेका छन् । 

दुई साता देखि सडक अवरुद्ध हुदाँ प्रशासनको ध्यान जान नसकेकोमा प्रशासनको ध्यानाकर्षण गराउदै साँझासवाल लाई जानकारी दिनु भएको छ । – मुगुबाट नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ