Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बैतडीमा चितुवाको छालासहित एक व्यक्ति पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>सास | बैसाख ६, बैतडी । बैतडीको शिवनाथ गाँउपालिका– ६ बसेडीका ३३ वर्षिय महेससिह सुतार चितुवाको छाला सहित बुधबार पक्राउ परेका छन् ।</p><p>क्षेत्रिय प्रहरी अनुसन्धान व्यूरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बैतडीको एक टोलिले सुतारलाई जिल्लाको पाटन बजारबाट पक्राउ गरेको हो । छाला किन्ने बाहाना बनाई प्रहरी सतारलाई पक्राउ गर्न सफल भएको हो । छाला ५ फिट ९ इन्च लामो १ फिट ११ इन्च चौडा रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक हरीओम खड्काले बताउनुभयो ।</p><p>चितुवाको छाला सहित पक्राउ गरिएका व्यक्तिलाई वन ऐन अनुसार ६ महिना कैद सजाय हुने व्यवस्था रहेको छ ।</p>