2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उपक्षेत्रियमा आउने ५० विरामी मध्ये एक जनामा मधुमेह रोगको संक्रमण

पुस्कर भण्डारी, चैत २५, डडेल्धुरा । मधुमेह रोगको रोकथाम गरौ समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौ भन्दै डडेल्धुरामा विश्व स्वाश्थ्य दिवस मनाईएको छ ।

उपक्षेत्रिय अस्पताल डडेल्धुरामा गरिएको कार्यक्रम अस्पतालका नमित्त मेसु डा.सन्तोष गुप्ताले मधुमेह रोगको रोकथामका उपाय जानकारी गराएका थिए । बदलिदो जीवन शैली संगै चिल्लो खानका परिकार, मदिरा सेवन, धुमपानले गर्दा मधुमेहरोगको उच्च जोखिम रहेको डा. गुप्ताले बताएका थिए ।

उपक्षेत्रिय अस्पतालमा आउने ५० विरामी मध्ये एक जनालाई मधुमेह रोग देखा पर्ने डा. गुप्ताले जनाएका छन । खानपानमा ध्यान र दैनिक व्यायम गर्नाले मधुमेहरोगको संक्रमणबाट जोगिन सकिने उनले बताएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा गरिएको स्वास्थ्य दिवस कार्यक्रममा उपक्षेत्रिय अस्पतामा भर्ना रहेका २५ बढी विरामी एवं कुरुवालाई प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी लगायतले फलफुल वितरण समेत गरेका छन । यस संगै बगरकोट गाविसमा हाजिरी जवाफ प्रतियोगिता संञ्चालन गरिएको स्वास्थ्यका तिलकसिँह सावदले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई