सलिम अन्सारी/बैशाख ७, प्युठान । सरुमारानी गाउँपालिकाको कार्यालयमा इन्ट्रनेट  संचालन गरिएको छ । 

कार्यालयको कार्यसम्पादनमा सहजता ल्याउन व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/बैशाख ७, प्युठान । सरुमारानी गाउँपालिकाको कार्यालयमा इन्ट्रनेट  संचालन गरिएको छ । 

कार्यालयको कार्यसम्पादनमा सहजता ल्याउन व"/>

2026-09-18 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको सरुमारानी पालिकामा वाइफाइ संचालन


सलिम अन्सारी/बैशाख ७, प्युठान । सरुमारानी गाउँपालिकाको कार्यालयमा इन्ट्रनेट  संचालन गरिएको छ । 

कार्यालयको कार्यसम्पादनमा सहजता ल्याउन वाइफाइ जडान गरिएको हो । बुधवार सरुमारानी गाउंपालिका कार्यालय ढ्ङ्गेगढी बड्डडाडामा वायरलेस राउटर जडान गरि काम गर्न सुरु गरिएको छ ।

नेपाल टेलिकमको वायरलेस थ्री जि राउटर जडान पश्चात गाउपालिका इन्टरनेटको पहुचमा पुगेको छ । ५ हजार ९ सय १९ रुपैयामा जडान गरिएको इकाइ प्रोको शुल्क मासिक एक सय देखि अधिकतम अठार सय रुपैया सम्म पर्ने  सरुमारानी गाउपालिका कार्यालयले जनाएको छ।कार्यालयका अनुसार लिमिटेड वाइफाइ डाटाबाट कम्तिमा २० मिटरको दुरिसम्म वाइफाइ चलाउन सकिने छ । 

गाउँपालिकाका कार्यकारिणी प्रमुख शारदा रजौरेले अब सरुमारानी गाउँ पालिकाका सबै गतिबिधी इन्ट्रनेटबाटै हेर्न सकिने बताइन । उनले जिल्ला,मन्त्रालय तथा आयोगका सुचना र जानकारिहरु सजिलै प्राप्त गर्न सकिने जानकारी दिइन । 

नागरिक्ता, सुचना सम्प्रेषण, पन्जिकरण इन्ट्रनेट्बाटै अभिलेखिकरण गर्न सुरु गरिएको सुनाइन । सबै सरकारी कार्यालयका सुचना तथा जानकारी सहज रुपमा सर्बसाधारण माझ पुर्याउन गाउपालिकाका ६ ओटै वार्ड कार्यालयमा इन्ट्रनेट जडान गर्न लागिएको कार्यकारिणी प्रमुख रजौरेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई