2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका स्थानिय बासिन्दाहरु शुद्ध खानेपानीबाट बञ्चित

चैत २७, डडेल्धुरा । डडेल्धुराका स्थानिय बासिन्दाहरु अहिले शुद्ध खानेपानिबाट बञ्चित हुन पुगेका छन ।

डडेल्धुराको परशुराम नगरपालिका वार्ड नं ७ मलासपिपलकोटका स्थानिय बासिन्दाहरु खानेपानिको समस्या भोगिरहेका हुन । गर्मीयाम सुर भएसंगै खानेपानिका मुहानहरु पनि सुक्न थालेपछि स्थानिय बासिन्दाहरु बर्षौदेखि खानेपानिको समस्या भोग्न बाध्य भैरहेका छन ।

गर्मी समय लागेसंगै अहिले जिल्लाका अधिकांश गाउँमा पानीको मुहान सुक्न थालेपछि डडेल्धुराको परशुराम नगरपालिका वार्ड नं ७ अन्र्तगत मलासपिपलकोटका स्थानिय बासिन्दाहरुलाई खानेपानीको समस्याले सताएको छ ।

सुकेका मुहानमा पानी नआउँदा स्थानिय बासिन्दाहरुलाई खानेपानीको चरम अभाव भएको हो । मलास पिपलकोटका सबैजसो स्थानिय बासिन्दाहरु अहिले पानीको समस्या भोगिरहेका छन । यसरी जिल्लामा खानेपानीको समस्या हुँदा समेत स्थानिय सरोकारवालाहरु भने मौन बस्ने गरेको स्थानियहरुले गुनासो गरेका छन ।

यदि समयमा नै सुद्ध खानेपानीको व्यवस्था गर्न नसके स्थानियहरु विमारी पर्न सक्ने समेत डर हुन थालेको उनिहरुको भनाई छ । अहिले भीरपाखाबाट बगेर जम्मा भएको धमिलो पानी पिउन बाध्य हुनुपरेको र यस्तै भए गाउँमा स्वास्थ्य समस्या देखा पर्ने खतरा रहेको स्थानियहरुको भनाई छ । स्थानिय सरोकार वालाहरुलाई छिटटै नै खानेपानिको व्यवस्था गरीदिन स्थानियबासिन्दाहरुले आग्रह समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई