2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदुरपश्चिममा पहिलो पटक विद्यालयको शुल्क मोवाईल र ई–सेवाबाट बुझाउने प्रकृया सुरु

चैत २७, डडेल्धुरा । सुदुरपश्चिममा पहिलो पटक विद्यालयको शुल्क मोवाईल र ई–सेवाबाट बुझाउने गरी ई–सेवा विस्तार भएको छ ।

ई–सेवाको संचालक कम्पनी फोन–पे ले सुदुरपश्चिममा पहिलो पटक विद्यालयको शुल्क मोवाईल र ई–सेवाबाट बुझाउने सेवाको विस्तार गरेको हो । देशभर ई–सेवा दिदै आएको कम्पनीले शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी अभिभावकको सुविधाका लागी सेवा विस्तार गरेको जनाएको छ । ई–सेवाको उपभोगका लागी नजिकैको ई–सेवा सेन्टरमा फारम भरी सेवा सुचारु गर्नु सकिने छ ।

सेवा सुचारुपछि स्कुलको शुल्क घरमा बसेरै तिर्न सकिने छ भने, विदेशको पैशा पाउन र एक बैकबाट अर्को बैकमा रकम सकिने भएको हो । पहिलो चरणका कैलालीको ३ निजी स्कुल र ई–सेवाको संचालक कम्पनी फोन–पे बिच सम्झौता भएको छ ।

सिद्धार्थ सिशु सदन, मोडर्न इँलिस स्कुल र क्यास्पिय एकेडेमीले सम्झौता गरेका हुन । बिद्यालय बाहिर रहेका बालकालिकाहरुलाई भर्ना गर्ने अभियानबारे सरोकारवालाहरुबीच छलफल बिद्यालय बाहिर रहेका तथा नयाँ बालकालिकाहरुलाई भर्ना गर्ने अभियानबारे सरोकारवालाहरुबीच छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई