बैशाख ८, काठमाडौं । संखुवासभा स्थति बरुण नदीमा आएको बाढीको कारण जिल्लाको भोटखोला गाउँपालिकास्थित स्याक्सीला गोलामा अरुण नदी थुनिएको छ ।

बिहिबारदेखिनै थुनिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ८, काठमाडौं । संखुवासभा स्थति बरुण नदीमा आएको बाढीको कारण जिल्लाको भोटखोला गाउँपालिकास्थित स्याक्सीला गोलामा अरुण नदी थुनिएको छ ।

बिहिबारदेखिनै थुनिएको "/>

2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभामा अरुण नदी थुनियो, हिमताल फुटेको आशंका

बैशाख ८, काठमाडौं । संखुवासभा स्थति बरुण नदीमा आएको बाढीको कारण जिल्लाको भोटखोला गाउँपालिकास्थित स्याक्सीला गोलामा अरुण नदी थुनिएको छ ।

बिहिबारदेखिनै थुनिएको नदिले अहिलेसम्म २ किलोमिटर भन्दा धेरै स्थानलाई डुबाएको छ । यदी उक्त ताल फुटेको खण्डमा त्यहाँ स्थित बजारलाई ठूलो खतरा आईलाग्ने सम्भावना छ ।  

हिमताल फुटेर अरुण नदीमा बाढी आएको आशंका गरिएको छ तर, यस बिषयमा यकिन हुन सकेको छैन । अध्ययनको लागि प्रहरी परिचालन गरिएपनि प्रहरीले अहिलेसम्म यस बिषयमा प्रारम्भिक जानकारी दिएको छैन । 

यसै सन्दर्भमा सम्भावित जोखिम हुन नदिन उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा बनेको तालको पानी साबधानीपूर्बक निकासा गरि मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई