२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा मदिरा विक्रि वितरण तथा सेवनमा प्रतिवन्ध

८ बैशाख २०७४, शुक्रबार १२:३८

मकरराज धामी/बैशाख ८, बझाङ । स्थानिय तहको निर्वाचन लाई लक्षित गर्दै यहि बैशाख १५ गते देखि जेठ ५ गते सम्म बझाङ जिल्ला भरि मदिरा विक्रि वितरण तथा सेवनमा प्रतिवन्ध लगाईने भएको छ । 

आज जिल्ला प्रसासन कार्यालयमा विभिन्न राजैतिक दल, व्यवस्थापिका संससद सदस्य तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो । 

आसन्न स्थानिय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै सरोकारवालाहरु विच छलफल गराई बैशाख १५ गते देखि जेठ ५ गते सम्म जिल्ला भरि मदिरा विक्रि वितरण ततथा सेवनमा प्रतिबन्ध लगाईएको हो । 

मदिरा सेवन बाट शान्ती सुरक्षामा पर्न सक्ने प्रतिकुल असरको प्रभाव कम गर्न यस्तो निर्णय भएको हो । मदिरा सेवनले चुनावको बेला गााउघर तथा शहर बजारमा नकारात्मक क्रियाकलाप बढन सक्ने भन्दै प्रतिबन्ध लगाउन राजनैतिक दलहरु सहमत भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने