अमृत बास्तोला | बैशाख ९, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिपकामा रूखले किचेर शुक्रबार अपराहन्न एक जनाको मृत्यु भएको छ । 

आठराई गाउँपालिका २ साविक खाम्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमृत बास्तोला | बैशाख ९, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिपकामा रूखले किचेर शुक्रबार अपराहन्न एक जनाको मृत्यु भएको छ । 

आठराई गाउँपालिका २ साविक खाम्ल"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेर्हथुममा रुखले किचेर एकको मृत्यू, एक गम्भिर घाइते

२०७४, ९ बैशाख शनिबार ०४:१४

अमृत बास्तोला | बैशाख ९, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिपकामा रूखले किचेर शुक्रबार अपराहन्न एक जनाको मृत्यु भएको छ । 

आठराई गाउँपालिका २ साविक खाम्लालुङ ९ दोरपमा गोलियाका लागि उतिसको रूख ढाल्ने क्रममा  ईलाम घर भई संक्रान्तिबजारमा ३ वर्ष देखि बस्दै आएका ३५ वर्षिय अमिर लिम्बूको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिनु भयो । रूखले नै किचेर आठराई गाउँपालिका १ साविक संक्रान्तिबजार ९ पुराना गाउँका लक्ष्मी लिम्बू  गम्भीर घाइते भएका छन् । 

घाइते लिम्बूको संक्रान्तिबजार स्थित प्राथमिक स्वास्थ केन्द्रमा उपचार सम्भव नभए पछि सुबिधा सम्पन्न ठाउँमा उपचारका लागि पठाईएको स्वास्थ्य केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा