बैशाख ९, रामेछाप । विपी लाेकमार्ग अन्तरगत सिन्धुली मुलकाेटमा सवारी दुर्घटना भएकाे छ ।

रामेछापबाट काठमाडौं जाँदै गरेकाे खाँडादेवी यातायातकाे ना १ ज ६"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ९, रामेछाप । विपी लाेकमार्ग अन्तरगत सिन्धुली मुलकाेटमा सवारी दुर्घटना भएकाे छ ।

रामेछापबाट काठमाडौं जाँदै गरेकाे खाँडादेवी यातायातकाे ना १ ज ६"/>

2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थलीबाट काठमाडौं जाँदै गरेकाे सुमाे मुलकाेटमा दुर्घटना


बैशाख ९, रामेछाप ।
विपी लाेकमार्ग अन्तरगत सिन्धुली मुलकाेटमा सवारी दुर्घटना भएकाे छ ।

रामेछापबाट काठमाडौं जाँदै गरेकाे खाँडादेवी यातायातकाे ना १ ज ६१४८ नं सुमाे र काठमाडौं बाट अाेखलढुङ्गा अाउदै गरेकाे मध्यपहाडि यातायातकाे बा २ ख ६५९६ नं काे बस ठाेक्किदा दुर्घटना भएकाे हाे ।

सुमाेकाे अगाडि बस्ने यात्रु र ड्राइभर घाइते भएकाे बताइएकाे छ । दुर्घटना भएकाे सवारीलाई जेसिविले हटाएपछि सवारी साधन चल्न थालेकाे निराेज पाैडेलले जानकारी दिनुभयाे ।

दुर्घटनामा सुमाेकाे अगाडिको भागमा क्षति पुगेकाे छ ।

तस्विर: सौजन्य -रमेश फुँयाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई