२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

ब्लड बैंक डडेल्धुरामा आवश्यक रगत अभाव

२०७३, ३ बैशाख शुक्रबार १४:२७

ललित बोहरा/ बैशाख ३, डडेल्धुरा । डडेल्धुरामा ब्लड बंैक संञ्चालन भए पनि समय समयमा आवश्यक रगतको अभाव हुने गरेको छ । कुनै समयमा डडेल्धुराबाट सेती अंञ्चल अस्पताल रगत पठाईए पनि आवश्यक पर्दा रगतको अभाव हुने गरेको स्थानियले बताएका छन । विरामीलाई अवश्यक रगत ब्लड बैंकमा मौजदात नहुदा विरामी लगायत ब्लड बंैकका कर्मचारीले भौतारिनु परेको छ ।

रेडक्रस शाखा डडेल्धुराद्धारा ब्लड बंैक संञ्चालनमा रहे पनि रगत डोनेसनको परिपाटी नभएकाले अभाव सिर्जना हुने गरेको छ । उपक्षेत्रिय अस्पतालमा बिहीवार रक्त अल्पताका विरामीको अपरेसनका लागी ओ पोजेटिभ ब्लड ग्रुपको चार पोईन्ट रगत ब्लड बंैकमा उपलब्ध नहुदा विरामीले निकै सास्ति खेप्नु परेको छ ।

रेडियो अमरगढी बाट ओ पोजेटिभ रगतको आवश्यकता सम्बन्धि समाचार प्रशारण पनि शुक्रवार एक बिद्यार्थीले रगत दिएका छन । श्वाईटपार्क कलेजमा ल्याव असिस्टेण्ट अध्ययनरथ डोटीको लाटामाण्डौ गाविस ९ का सुरेश रोकायाले रगत प्रदान गरे पछि विरामीको उपचार सम्भव भएको ब्लड बैंक ईन्चार्ज गणेश ऐरले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला