२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बैशाख ५ गतेसम्म सम्पुर्ण विद्यार्थीको हात–हातमा पुस्तक पुर्याउने सरकारको लक्ष्य पुरा नहुने संकेत

२०७३, ४ बैशाख शनिबार १२:०४

ललित बोहरा/बैशाख ४, डडेल्धुरा बैशाख । बैशाख ५ गतेसम्म सम्पुर्ण विद्यार्थीको हात–हातमा पुस्तक पु¥याउने सरकारको लक्ष्य पुरा नहुने भएको छ ।

शैशिक शत्र सुरु भईसक्दा पनि सुदुरपश्चिममा साढे ४ लाख थान पाठ्पुस्तकको अभाव रहेपछि, सरकारको लक्ष्य पुरा नहुने भएको हो । सरकाले बैशाख ५ गते प्रत्येक विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावकको उपस्थितिमा निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने तयारी गरेको भएपनि, सुदुरपश्चिममा त्यो लक्ष्य पुरा नहुने पक्का भएको छ ।

सुदुरपश्चिमका ९ वटै जिल्लाका लागी साढे ४ लाख पाठ्यपुस्तक अभाव रहेकोले लक्ष्य पुरा नहुने पक्का भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीका क्षेत्रीय प्रमुख योगेन्द्र भट्टले बताउनुभयो ।

१८ लाख थान पाठ्यपुस्तक आवश्यक रहेको सुदुरपश्चिममा साढे १३ लाख थान वितरण भईसकेको र बाकी केन्द्रबाट नै नआएको उहाले बताउनुभयो । सबै भन्दा बढी कक्षा ६ को सामाजिक, अग्रेजी र पेशा विषयको पुस्तकको अभाव देखिएको छ ।

केन्द्रमा आज १ गाडी पुस्तक लोड भएपनि पनि धनगढी सोमबार सम्म मात्र आईपुग्ने उहाले बताउनुभयो । जनक शिक्षाको ढिलाईका कारण सुदुरपश्चिमका विद्यार्थीले यस वर्ष पनि समयमै पाठ्पुस्तक नपाउने भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै