2026-06-30 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा जिल्लामा महिला हिंसाका घटनामा कमी आउदैँ

बैशाख ५, डडेल्धुरा । डडेल्धुरा जिल्लामा आर्थिक बर्ष २०७२/०७३ मा घरेलु हिंसाका घटनाहरुमा कमि आएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको महिला तथा बालबालिका सेवा केन्द्रकि इन्चार्ज मनमायाँ बिकका अनुसार आर्थिक बर्ष २०७२/०७३ मा ९३ वटा घरेलु हिंसाका घटनाहरु र २४ वटा महिला हिंसाका घटनाहरु दर्ता भएका छन ।

यसैगरि आर्थिक बर्ष ०७२/७३ मा जातिय छुवाछुत बिरुद्धका २ घटना, बिष सेवन ४ र झुण्डिएर ३ जना गरि ७ जनाद्धारा आत्महत्या, जर्वजस्ती उद्योगका ३ र जर्बजस्ती करणी १ गरि ४ वटा जर्वजस्तीका घटनाका साथै २ वटा बहुबिवाहका घटनाहरु दर्ता भएका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र अन्य सरोकारवाला निकायहरुले घरेलु हिंसा रोक्न जनचेतना फैलाएका कारण महिला हिंसामा कमी आएको बताइएको छ ।

गत बर्षमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र अन्य सरोकारवाला निकायहरुद्धारा ४४ वटा जनचेतनामूलक कार्यक्रमहरु गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक