2026-06-30 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नेपाल सरकारका उप प्रधानमन्त्री एबंम रक्षा मन्त्री भिम रावल बिहीबार डडेल्धुरा आउने

ललित बोहरा/ बैशाख ७, डडेल्धुरा । नेपाल सरकारका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री भिम रावल बिहीबार डडेल्धुरा आउनु हुने भएका छन् । नेकपा एमाले नगर समीतीको छैठौ नगर अधिबेशनलाई सम्बोधन गर्नु उहाँ डडेल्धुरा आउने कार्यक्रम रहेको छैठौ नगर अधिबेशन आयोजक कमिटी डडेल्धुराले आज पत्रकार समेलन गरी जनाएको छ ।

मुलुकको आर्थीक सामाजिक रुपान्तारणका लागि संबिधानको दिगो कार्यान्वन सबल र समृद्ध नगर निमार्णका लागि छौठौ नगर अधिबेशन भने मुल नाराका साथ निमार्ण ब्यबसायको भवनमा नायाँ कार्यसमीत चयन गदै सम्पन्न हुने नगर अध्यक्ष तिर्थ भण्डारीले जानकारी गराएका छन् । अधिबेशनको लागि नेकपा एमाले नगर समीती प्रचार प्रसारमा हुमीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ