सागर शर्मा/ बैशाख ११, प्यूठान । झिमरुक गाउपालिकामा साप्ताहिक सरसफाई अभियान सुरु गरिएको छ । 

पालिकामा अवस्थित बजार, गाँउबस्ति, खोला, विद्यालय लगायतको पुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/ बैशाख ११, प्यूठान । झिमरुक गाउपालिकामा साप्ताहिक सरसफाई अभियान सुरु गरिएको छ । 

पालिकामा अवस्थित बजार, गाँउबस्ति, खोला, विद्यालय लगायतको पुर"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

झिमरुक गाउँपालिकामा साप्ताहिक सरसफाई अभियान सुरु

११ बैशाख २०७४, सोमबार १२:१७


सागर शर्मा/ बैशाख ११, प्यूठान । झिमरुक गाउपालिकामा साप्ताहिक सरसफाई अभियान सुरु गरिएको छ । 

पालिकामा अवस्थित बजार, गाँउबस्ति, खोला, विद्यालय लगायतको पुर्ण सरसफाइको लागि उक्त अभियान चलाईएको गाउपालिकाले जानकारी दिएको छ ।

खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरे प्रश्चात सन २०१७ सम्ममा पुर्ण सरसफाई यूक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिएपनि पछिल्लो समय सुस्ताएकोले आभियानलाइ झकझकाउन स्थानियको सक्रियतामा पालिका सरसफाईको अभियान सञ्चालन गरिएको गाँउपालिकाका अधिकृत ताराकिरण केसिले जानकारी दिनु भयो ।

गाँउपालिकामा रहेको सम्पुर्ण वडामा हरेक सोमवार स्थानियको सक्रियतामा सरसफाइ गरिने छ । आज मच्छिढाँड बजार, झिमरुक नदि, गर्तन खोला लगायत स्थानमा सरसफाइ गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन