२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा यार्सागुम्बा संकलनको समयमा विद्यालय बन्द गर्न नपाइने

१२ बैशाख २०७४, मंगलवार ०६:००

लोकेन्द्र प्रशाद जोशी/बैशाख १२, दार्चुला । यार्सागुम्बा संकलनको समयमा हिमाली गाविसका विद्यालयहरु पठनपाठन कार्य बन्दगरी शिक्षक बिद्यार्थीहरु यार्सागुम्बा संकलनमा जानेगरेको भन्दै यस शैक्षिक सत्रमा विद्यालय बन्द गर्न नपाइने जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । 

सरकारले निर्धारण गरेको समयमा बिद्यालयहरु बन्द नगर्न नगराउँन जिल्ला शिक्षा कार्यालय दार्चुलाले सार्बजनिक सुचना जारी गरेको छ । साथै कुनै बिद्यालयले यार्सा संकलन गर्ने वा अन्य कुनैपनि बाहानामा बिद्यालय बन्द गरेको पाइएमा प्रचलीत ऐन नियमअनुसार काबार्ही गरीने जिल्ला शिक्षा अधिकारी खगेन्द्र बहादुर सिहले बताउँनुभयो । 

यार्सागुम्बाको समयमा जिल्लाको सुनसेरा, हिकिला, खार, सिप्टी, लटिनाथ, खण्डेश्वरी स्रोत केन्द्र अन्तरगका विद्यालय बन्द हुने गरेका छन् । गत बर्षसमेत बिद्यालय बन्द नगर्न निर्देशन भएपनि प्रभाबकारी कार्यान्वयन भएको देखीदैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान