बैशाख १२, झापा | झापाको भद्रपुर ३ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल किचकबधमा नवनिर्मित माता तीर्थ तथा विष्णु पादुका तीर्थ श्राद्ध मन्दिरको सोमबार उद्घाटन गरिएको छ ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १२, झापा | झापाको भद्रपुर ३ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल किचकबधमा नवनिर्मित माता तीर्थ तथा विष्णु पादुका तीर्थ श्राद्ध मन्दिरको सोमबार उद्घाटन गरिएको छ ।

<"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

किचकबधमा विष्णु पादुका मन्दिर उद्घाटन

१२ बैशाख २०७४, मंगलवार १६:२३

बैशाख १२, झापा | झापाको भद्रपुर ३ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल किचकबधमा नवनिर्मित माता तीर्थ तथा विष्णु पादुका तीर्थ श्राद्ध मन्दिरको सोमबार उद्घाटन गरिएको छ ।

उक्त मन्दिरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कान्तिपुर एफ एमका धार्मिक कार्यक्रम सञ्चालक जनार्दन घिमिरेले गरे ।

मन्दिरको निर्माण २०६९ साल फागुन १९ बाट सुरु भएको थियो । संस्कृति मन्त्रालय, शान्ति मन्त्रालय तथा जन सहभागिता गरि करीब १४ लाख रुपैयाँमा उक्त मन्दिरको निर्माण भएको मन्दिर निर्माण समितिका अध्यक्ष काशीनाथ घिमिरेले जानकारी दिए ।

कार्यक्रममा नेपाल सांस्कृतिक उत्थान मञ्च जलथलले संगिनी तथा बालन नाच समेत प्रदर्शन गरेको थियो ।

कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारीले यस्तो पूण्य भूमिमा यस्तो मन्दिर बनिनु सराहनीय काम भएको भन्दै भविष्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । कार्यक्रमको अध्यक्षता हेमप्रसाद खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य