2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

ग्रिन अर्थ सोसाईटी नेपाल डडेल्धुराले जनचेतना मुलक ¥यालीको आयोजना गरि पृथ्वी दिवस

ललित बोहरा/बैशाख १०,  डडेल्धुरा । हामि बाच्न पृथ्वी बचाउ भन्ने नाराका साथ ग्रिन अर्थ सोसाईटी नेपाल डडेल्धुराले जनचेतना मुलक ¥यालीको आयोजना गरि पृथ्वी दिवस मनाएको छ । डडेल्धुरा सदरमुकाम बागबजार स्थित भिमदत्त बहुमूखि क्याम्पस बाट ¥यालीको आयोजना गरि तुफानडाडा हुदै पुनं क्याम्पस पुगि समापन गरिएको ग्रिन अर्थ सोसाईटी डडेल्धुरा अध्यक्ष तिर्थराज पनेरुले बताएका छन ।

¥यालीमा संस्थाका सदस्य पदाधीकारी लगायत महेन्द्र नमुना उच्च माध्मीक बिद्यालयका बिद्यार्थीहरुको सहभागिता थियो । पर्यावरणको प्रशंसा र जागरुगतालाई प्रेरित गर्ने उदेश्यले दिवस मनाउन थालिएको हो । पृथ्वी दिवस हरेक वर्ष विश्वका १ सय ९२ राष्ट्रमा मनाइन्छ । सबैभन्दा पहिले सन १९७० को अप्रिल २२ तारिखमा अमेरिकाले पृथ्वी दिवस मनाएको थियो ।

सन २००९ मा राष्ट्रसंघको महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेपछि संसारभर दिवस मनाउने गरिएको छ । पृथ्वीमा बढ्दै गएको समस्या समाधान र न्यूनीकरण गर्न मानिसलाई प्रेरित गर्नु दिवसको उदेश्य हो । पृथ्वीको संरक्षणमा ध्यान नदिँदा प्राकृतिक विपदका घटना बढ्दै गएका वातावरणविदले बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई