टेक शाही | बैशाख ११, डोल्पा | डोल्पामा १५ प्रतिशत बालबालिका कुपोषित रहेको तथ्याकँ सार्वजानिक भएको छ । बहु क्षेत्रिय पोषण कार्यक्रमले गरेको समिक्षा बैठकमा यस्तो त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही | बैशाख ११, डोल्पा | डोल्पामा १५ प्रतिशत बालबालिका कुपोषित रहेको तथ्याकँ सार्वजानिक भएको छ । बहु क्षेत्रिय पोषण कार्यक्रमले गरेको समिक्षा बैठकमा यस्तो त"/>
2026-09-03 07:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा १५ प्रतिशत बालबालिका कुपोषित भएको तथ्याकँ सार्वजानिक

टेक शाही | बैशाख ११, डोल्पा | डोल्पामा १५ प्रतिशत बालबालिका कुपोषित रहेको तथ्याकँ सार्वजानिक भएको छ । बहु क्षेत्रिय पोषण कार्यक्रमले गरेको समिक्षा बैठकमा यस्तो तथ्याकँ सार्वजानिक गरिएको हो । कुल १५ प्रतिशत मध्य ४ प्रतिशत सिघ्र कुपोषित र ११ प्रतिशत न्युन कुपोषित रहेको जानकारि गराइएको थियो । 

बहु क्षत्रिय पोषण कार्यक्रम जिल्ला समन्य समितिको कार्यलय मार्फत जिल्लाका अन्य सरोकारवाला निकायसँग समन्य गरि जिल्लाका ५ वटा गाविसमा काम गरि रहेको छ । बहु क्षेत्रिय कुपोषण कार्यक्रम हाल साविकका गाविसहरु शहरतारा,माझफाल,सूँ,त्रिपूराकोट र सर्मि गाविस रहेका छन । उक्त गाविसहरुमा जिल्ला कृषि बिकास कार्यालय,जिल्ला पशु सेवा कार्यालय,जिल्ला स्वास्थ्य कार्यालय,महिला तथा बालबालिका कार्यालय,जिल्ला खानेपानि तथा सरसफाइ कार्यालय र जिल्ला समन्व समिति गरि बिभिन्न सरकारी कार्यालहरुसँग समन्वय गरेर काम गरि रहेको छ । 

यो कार्यक्रमको मुख्य ृउद्धेस्य भनेको सुनौला हजार दिनका आमा तथा घरपरिवारको पहिचान गरि बालबालिकाहरुलाइ कुपोषण हुनबाट बचाउन र स्वस्थ समाज तथा परिवारको निमार्ण गर्नु रहेको छ । ग्रामिण स्तर सम्म कार्यक्रमले पहुच पुर्याउनु पर्ने र सबै भन्दा पहिले सुनौला हजार दिनका आमा तथा परिवारको यकिन तथ्याकँ सँकलन गरि सानो क्षेत्रबाट कार्यक्रमको प्रतिफल निकाल्न प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले जोड दिनु भयो । 

कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले बच्चाहरुको जिद्धी पनले पनि जगँ फुड धेरै प्रयोग हुने गरेको र बालबालिकाको स्वास्थ्यको अबस्था हेरेर सबै प्रकारका पौषिटक आहार खुवानु पर्ने बताउनु भयो । कार्यक्रममा आगामि बर्षमा कार्यक्रम कसरि लैजाने र सुधार तथा चुनौतिका बिषयमा छलफल गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही