२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जनचेतना जगाउदै डडेल्धुरामा भुकम्प स्मृती दिवस मनाईयो

२०७३, १२ बैशाख आईतवार १४:०४

बैशाख १२, डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा लगायतले डडेल्धुरा स्थित बसपार्कमा आईतवार भु–कम्प स्मृती दिवस मनाएको छ । भूकम्प गएको आइतबार एक वर्ष पूरा भए संगै भु–कम्पमा परि ज्यान गुमाउने, घरवार विहिन, शारिरिक अंग भंग भएकाहरुको पिडामा मलम लगाउदै प्रोतसाहन गर्ने गरी जनचेतना जगाईएको छ ।

vukampa 2
नेपालीले अब यस्तो पिडा कहिलै भोग्न नपरोस भन्ने कामनाका साथ भु–कम्प स्मृती दिवस मनाईएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रशाद लुईटेलले बताएका छन । कार्यक्रममा स्थानियलाई सचेत गराउदै प्रमुख जिल्ला अधिकारी लुईटेलले भुकम्पले मात्रै क्षति नपु¥याउदै बताउदै हामिले बनाउने संरचनाहरु भुकम्प रहत बनाउनु पर्ने बताएका थिए । उनले दैविय जोखिम कुनै पनि समयमा आई पर्ने भएकाले आम नागरिकले सचेत रहनु पर्नेमा जोड दिएका थिए ।
vukampa 3
साथै उद्दारकार्यमा संलग्न शसस्त्र प्रहरी वेस क्याम्प डडेल्धुराले डडेल्धुरा सदरमुकाम तुफानडाडामा दैविय प्रकोप उद्दार पुर्व तयारी अभ्यासको प्रदर्शन गरेको छ । पोहोर वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परी झण्डै ९ हजार जनाको ज्यान गयो । हजारौं घाइते भए । लाखौं नागरिक विस्थापित भएका छन । धेरै घर, सरकारी कार्यालय, मठमन्दिर तथा ऐतिहासिक सम्पदा र धरोहर भत्किएका छन । भूकम्पले ३१ जिल्लाका नागरिक प्रभावित भए । क्षतिका आधारमा १४ जिल्ला बढी प्रभावित भएका छन ।

vukampa 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट