2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

काग्रेस सभापती देउवाको जिल्लामा पानीको चरम अभाव

Pani Lain

ललित बोहरा । बैशाख १५, डडेल्धुरा । डडेल्धुराको सदरमुकाम खलंगामा मंगलबारदेखि खानेपानी लाईन पूर्णरुपमा बन्द भएपछि यस क्षेत्रका नागरीक समस्यामा परेका छन ।

खानेपानीको मुहानबाट सदरमुकाम खलंगास्थित पानी ट्यांकीमा पानी आउने पाइपलाईनमा आगलागीका कारण क्षति हुँदा आपूर्ति पूर्ण रुपमा बन्द भएको हो । मंगलबार जंगलमा लागेको डढेलोले पाइपलाईनमा क्षति भई पानीको आपूर्ति बन्द भएको खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले जनाएको छ । बन्द रहेको खानेपानी लाईन सञ्चालन गर्न बुधबार महाभारतको लेकमा रहेको मुहान तर्फ प्राविधिक टोली गएको हो । ट्याङ्कीमा बचत रहेको पानीका लागि सदरमुकामका बासिन्दा ट्याङकी नजिकै लाम लागेका छन ।

गर्मी मौषम सुरु भएसँगै डडेल्धुरा सदरमुकाममा खानेपानीको समस्या सिर्जना भईरहेकोमा पाईपलाईनमै क्षती भएपछि सदरमुकाममा खानेपानीको समस्या जटिल हुने देखिएको छ । खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितीले मंगलबार देखी जिल्ला सदरमुकाममा खानेपानी वितरण गर्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई