२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिमाञ्चल क्षेत्रमा ७२ हजार ९ सय ९० हेक्टर वनमा आगलागि

१६ बैशाख २०७३, बिहीबार १३:३०

ललित बोहरा/ बैशाख १६, डडेल्धुरा । गएको चैतयता सुदूरपश्चिमाञ्चल क्षेत्रमा ७२ हजार ९ सय ९० हेक्टर वनजंगलमा आगलागि भएको छ । आगलागिका कारण साना वोटविरुवा, बहुमुल्य जडिबुटी जलेर नष्ट भएका छन भने जंगली जनावरहरु, चराचुरुङ्गी समेत प्रभावित भएका छन ।

आगलागिका कारण सबैभन्दा बढी कैलालीमा ४० हजार हेक्टर वन क्षेत्र प्रभावित भएको छ । भने बझाङ्गमा सबैभन्दा कम १ सय ७५ हेक्टर वन क्षेत्र आगलागीको चपेटामा परेको सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयका निमित्त वन निर्देशक रमेश चन्दले जानकारी दिए । त्यस्तै कञ्चनपुरमा ९ हजार ५ सय ७० हेक्टर वन क्षेत्रमा आगलागि भएको छ ।

डोटीमा ३ हजार १ सय ३० हेक्टर, डडेल्धुरामा ८ हजार ४० हेक्टर, बैतडीमा १ हजार ५ सय हेक्टर, बाजुरामा २ सय ९० हेक्टर वन क्षेत्र आगलागिको चपेटामा परेको निमित्त निर्देशक चन्दले बताएका छन । यसैगरि अछाममा ३ हजार ३ सय ४२ हेक्टर वन क्षेत्रमा आगलागि भएको बताउँदै चन्दले कंचनपुरमा रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ६ हजार ८ सय ५४ हेक्टर, दार्चुलामा रहेको अपिनाम्पा संरक्षित क्षेत्रमा ८३ हेक्टर र खप्तड राष्ट्रिय निकुञ्जमा ६ हेक्टर वन क्षेत्रमा आगलागि भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली