२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

स्थानीय स्तरबाटै शान्ति र मेलमिलापको वातावरण तर्जुमा गरिनुपर्नेमा जोड

२०७३, १८ बैशाख शनिबार ०३:०५

बैशाख १८, डडेल्धुरा । स्थानीय शान्ति समिति डडेल्धुराद्वारा आयोजना गरिएको शान्ति प्रर्वद्धन तथा मेलमिलाप सम्बन्धी २ दिने तालिम आज सम्पन्न भएको छ ।

स्थानीय स्तरबाट शान्ति स्थापनामा सहयोग गरिनुपर्ने र गाबिस सचिवहरुद्धारा समुदायमा शान्तिको सन्देश पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको स्थानिय शान्ति समिति डडेल्धुराका संयोजक गजेन्द्र शाहीले जानकारी दिएका छन । स्थानिय स्तरमा मेलमिलाप कसरी गर्ने, समाजमा हुने गरेका विभिन्न खाले बिबादहरुलाई कसरी सुल्झाउने र समाजमा कसरी भाइचाराको भावना स्थापित गराउने भन्ने बारेमा छलफल गरिएको संयोजक साहीले बताएका छन ।

तालिममा डडेल्धुराका १८ वटै गाविसका गाविस सचिवहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता