पर्वत  । नगरपालिकाको गाडीले हानेर पोल पल्टिएपछि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको नेट सेवा ठप्प भएको छ । नगरपालिकाको फोहोर संकलन गर्ने गाडी मंगलबार दिउँसो बे्रक फेल पछि टेलिफोनको पोलमा ठो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत  । नगरपालिकाको गाडीले हानेर पोल पल्टिएपछि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको नेट सेवा ठप्प भएको छ । नगरपालिकाको फोहोर संकलन गर्ने गाडी मंगलबार दिउँसो बे्रक फेल पछि टेलिफोनको पोलमा ठो"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गाडी पोलमा ठोकिएपछि टेलिफोन र इन्टरनेट सेवा ठप्प

१७ बैशाख २०७४, आईतवार ०८:०१


पर्वत  । नगरपालिकाको गाडीले हानेर पोल पल्टिएपछि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको नेट सेवा ठप्प भएको छ । नगरपालिकाको फोहोर संकलन गर्ने गाडी मंगलबार दिउँसो बे्रक फेल पछि टेलिफोनको पोलमा ठोक्किन पुगेको थियो । 

पोल ढलेपछि साझाचोक क्षेत्र, शिवालय चोक, मैत्री चोक हुँदै बगैचा चोक सम्मको क्षेत्रभरि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको छ । यो सेवा संचालनका लागि तीन दिन लाग्ने दुरसंचार कार्यालयका प्राविधिक कुश्मा नगरपालिका स्थित साझाचोकमा रहेको पोलमा गाडी ठोक्किए पनि मानवीय क्षति भने भएको थिएन । 

साझा चोक भन्दा करीव २०० मी माथिको ओरालो बाटोमा स्थानीयवासीको घरबाट फोहोर उठाउदै गर्दा एक्कासी बे्रक फेल भई गाडी अनियन्त्रित हुन पुगेको थियो । बे्रक फेल भई अनियन्त्रित बनेको गाडी हुत्तिदै तल साझा चोकतिर आए पनि गाडीका चालक कुमार परियारले धनजनको क्षति हुनबाट जोगाएका थिए । गाडी चोकमा बन्दै गरेको नाली र दुरसंचार कार्यालयले पोल राख्न खनेको खाल्डोमा पुगेर रोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित