पर्वत । महिला तथा बालबालिका कार्यालयले आफ्नो कार्यालयबाट अनियमितता भएको खबर प्रसारण भएपछि त्यस विषयमा पहिलो पटक बोलेको छ । हप्तादिन अगाडि कार्यालयमा पेश्की रकम लिने नाउमा कर्मचारीले अनियमितता गरेको खबर बाहिर आएता पनि बल्ल कार्यालयले यस विषयमा मुख खोलेको हो । क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । महिला तथा बालबालिका कार्यालयले आफ्नो कार्यालयबाट अनियमितता भएको खबर प्रसारण भएपछि त्यस विषयमा पहिलो पटक बोलेको छ । हप्तादिन अगाडि कार्यालयमा पेश्की रकम लिने नाउमा कर्मचारीले अनियमितता गरेको खबर बाहिर आएता पनि बल्ल कार्यालयले यस विषयमा मुख खोलेको हो । क"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शंकाको भरमा होइन तथ्यका आधारमा समाचार प्रसारण गर्न महिला तथा बालबालिका कार्यालयको ध्यानाकर्षण

१७ बैशाख २०७४, आईतवार ०९:०४

पर्वत । महिला तथा बालबालिका कार्यालयले आफ्नो कार्यालयबाट अनियमितता भएको खबर प्रसारण भएपछि त्यस विषयमा  बोलेको छ । हप्तादिन अगाडि कार्यालयमा पेश्की रकम लिने नाउमा कर्मचारीले अनियमितता गरेको खबर को विषयमा  कार्यालयले  मुख खोलेको हो । कार्यालयले पेश्की रकम लिन र काम गर्न पाउने कानूनी व्यवस्था भएको र यसैलाई विषय बनाएर समाचार प्रसारण भएको प्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती निकालेको छ । कार्यालयमा हुने कुनै पनि काम गर्दा पेश्की लिने र सोही अनुसार काम हुने भन्दै सार्वजानिक भएका समारचारहरु भ्रम फैलाउने र कार्यालयको अपमान गर्ने खालको भएको जनाएको छ । 

महिला तथा बालबालिका कार्यालय पर्वतका प्रमुखको हस्ताक्षर रहेको उक्त विज्ञप्तीमा गलत काम भएको भए त्यसको बारेमा अनुसन्धान तथा खोज गर्नको लागि सरोकारवाला निकाय भएको बताएको छ । कार्यालयले महिला तथा बालबालिका कार्यालयबाट प्रवाह हुने सेवा र पेश्की रकम लिएर काम गरेको विषयलाई शंकाको भरमा राखेर समाचार प्रसारण गर्नु पत्रकारीताको धर्म र मर्म हुननसक्ने उत्त विज्ञप्तीमा उल्लेख गरीएको छ ।

कार्यालयले सचेत गराउने राज्यको चौथो अंगले तथ्यका आधारमा भन्दा पनि कपोकल्पीत र शंकाको भरमा समाचार संप्रेषण गर्नु आफैमा दुखद भएको जनाएको छ । 


महिला तथा बालबालिका कार्यालयले बर्षभरीको रकम पेश्कीमा लिइ ३५ दिनमा रकम फस्यौट गर्नुपर्ने भएता पनि सोही अनुसार काम नगरेको समाचार प्रकाशनमा आएको थियो । महिला हिंसा विरुद्धको १६ दिने अभियान देखि अन्य कामहरुमा समेत अनियमिता र तोकिएको मितिमा लिइएको पेश्की रकम फस्यौट हुन नसकेको खबर सार्वजानिक भएको थियो ।

यस्तो छ विज्ञप्ती




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट