Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख १७ गते, राति ९:०१ बजे नवलपुर - NWL, समाज

नवलपरासीमा एम्बुलेन्स दुर्घटना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टंक सुनार | बैशाख १७, नवलपरासी | गए राति पश्चिमबाट पुर्व तर्फ जादै गरेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन ।

नवपरासीको सुनवल–७ ज्यामिरेमा राति २ बजे बाकेबाट बिरामी बोकेर भरतपुर तर्फ जादै गरेको भे १ च १७४९ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकमा पल्टेको हो । दुर्घटनामा परी बाके कोहलपुर नगरपालिका वार्ड नम्बर १२ बस्ने ५३ बर्षिया लिला केसी घाइते भएकी छन । अन्य दुइ घाइतेको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ । एम्बुलेन्स टाएरको रड भाचिदा अनियन्त्रित भई सडकमा पल्टेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी हवल्दार गेद बहादुर चन्दले जानकारी दिनु भयो ।