Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

पौडि खेल्नेक्रममा सुनकोशी नदीमा डुबेर एक बालक बेपत्ता

२०७४, १७ बैशाख आईतवार १६:३२

पूर्णप्रसाद न्यौपाने | बैशाख १७, ओखलढुंगा | सुनकोशी नदीमा डुबेर आज एक बालक बेपत्ता भएका छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका २ बलखुका मुन्द्रे तामाङका अन्दाजी १४ वर्षीय छोरा चन्द्र बहादुर तामाङ बेपत्ता भएका हुन् । 

सुनकोशी मावी बलखुमा कक्षा ९ मा अध्ययनरत तामाङ दिउँसो १ बजेपछि साथीहरुसँग सुनकोशीमा गएर पौडी खेल्नेक्रममा सुनकोशी नदीले बगाएर बेपत्ता बनाएको स्थानीय भानुभक्त थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले स्थानीयहरुले खोजीकार्य जारी राखेका छन् । घटना स्थलतर्फ प्रहरी प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । थप विवरण आउनबाँकी छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै