2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

शान्ति समितीद्धारा सञ्चालित योजनाको अनुगमन

ललित बोहरा/बैशाख २१, डडेल्धुरा ।  स्थानिय शान्ति समिती डडेल्धुराद्धारा भित्रि मधेश जोगबुढा क्षेत्रमा संञ्चालित योजनाको अनुगमन गरिएको छ । आर्थिक बर्ष २०७२/७३ मा संञ्चालित परशुराम संस्कृत महाबिद्यालय, गोजा सिचाई योजना, कृष्ण कालिका माध्यमिक बिद्यालय आलितालको अनुगमन गरिएको हो ।

गत आर्थिक बर्षको दुई लाख र चालु आर्थिक बर्षको चारलाख गरि ६ लाख रकमको लागतमा एक कोठे भवन निर्माणका लागी सम्झौताको तयारीमा रहेको स्थानिय शान्ति समिती डडेल्धुराले जनाएको छ । गत बर्षको रकमले फाउन्डेसन तयार गरिएको छ । साढे नौ लाख रकमको गोजा सिचाई योजना सम्पन्न भईसकेको छ ।

कृष्ण कालिका माध्यमिक विद्यालयको एक कोठे भवनका निर्माणका लागी एक लाख रकम क्रमागत रुपमा विनियोजन गरिएको छ । अनुगमनका क्रममा भित्रि मधेश क्षेत्रमा सञ्चालित योजनाहरुमा बजेट अनुसारको काम गरिएको शान्ति समिती डडेल्धुराका संयोजक गजेन्द्र शाहीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई