2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

रोजगारको माग गर्दै आमरण अनसनमा बसेकालाई डडेल्धुराका युवाहरुको एक्युबद्धता

बैशाख २१, डडेल्धुरा । स्वदेशमै रोजगारी र आर्थिक समृद्धिको माग गर्दै खुलामञ्चमा विगत ७ दिन देखि आमरण अनशनमा बस्दै आएका युवाको पक्षमा परशुराम नगरपालिका जोगबुढा डडेल्धुराका युवाले एक्यबद्धता जनाएका छन ।

रोजगार, समृद्धि, राष्ट्रियता रोजगारिका लागी आमरण अनसनमा बसेका युवाको पक्षमा एक्यबद्धता जनाउदै जोगबुढाका युवाले ¥याली निकालेका छन । रोजगारी र समृद्धिका लागी आर्थिक क्रान्तिको अभियान जोगबुढा डडेल्धुराको आयोजनामा ¥याली निकालिएको छ ।

¥यालीमा सहभागी सयौ युवाहरुले सरकारलाई रोजगारीको गारेन्टि गर, योग्यता, सीप र दक्षताअनुसारको रोजगारीको प्रत्याभूत गरिनु पर्ने, रोजगार दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिइनु पर्ने, बेरोजगार भत्ताको व्यवस्था गरिनु पर्ने लेखिएका प्लेकार्ड बोकेका थिए । यस्तै माग राखेर १२ जना युवा गएको बुधबार देखि खुलामञ्चमा आमरण अनशनमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई