२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

खडेरीका कारण ऐतिहासिक बगरकोट ताल सुक्यो, संकट निम्तिने खतरा

२०७३, २२ बैशाख बुधबार १२:३३

बैशाख २२, डडेल्धुरा । लामो खेडेरीका कारण डडेल्धुराको बगरकोटमा रहेको भागेश्वर देवताको नामले चिनिदै आएको बगरकोट ताल सुकेको छ । हाल सम्म तालमा पानिको सतह केही कम हुने गरे पनि सुकेको पहिलो पटक देखेको स्थानिय राजेन्द्र पन्तले बताएका छन ।

ताल सुके अशुभ हुन्छ भन्ने धार्मिक मान्यता रहेकाले यस बर्ष संकट आई पर्ने भन्दै स्थानिय चिन्तित बनेका छन । बगरकोट वासी मात्र नभई ताल बारे ऐतिहासिक, धार्मिक कुरा सुनेका बुझेकाले ताल सुकेको खबर सुन्दा आश्चर्य चकित हुने गरेका छन । तालको छेउ मै भागेश्वर देवताको मन्दिर रहेकाले तालमा मुहान वा आकाशे पानिको भरमा ताल निर्माण भएको भन्ने अहिले सम्म कुनै जानकारी नभएको स्थानियको भनाई छ । अहिले डडेल्धुरामा अधिकांस ताल पानिका मुहान सुकेका छन ।

केही ताल पानिका मुहानमा पानिको सतह कम भएको छ । सुक्खा यो समयमा खोलामा समेत पानिको सतह कम भएको छ । लामो समय सम्म पर्याप्त मात्रामा पानि नपर्दा, पानिको सतह कम हुँदा, ताल तलैया सुक्दा किसान चिन्तित भएका छन । डडेल्धुरामा कमल फुल्ने तालका नामले परिचित बगरकोट ताल अहिले बालवालिकाको खेल मैदान बनेको छ ।

ताल क्षेत्र अहिले स्थानियले गाई गोरु लगाउने काममा प्रयोग हुदै आएको छ । पानिका मुहान सुक्दै जाँदा बगरकोटका विभिन्न गााउमा खानेपानिको चरम अभाव हुन थालेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ