2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न सितलनिवास पुगे

बैशाख २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो राष्ट्रपति विद्या भण्डारीलाई भेट्न सितलनिवास पुगेका छन् ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनका सम्बन्धमा एमाओवादीले गरेको निर्णयबारे जानकारी गराएलगत्तै प्रधानमन्त्री ओली सितलनिवास पुगेका हुन् ।

Bidhya-Bhandari-President-and-KP-Oli-PM
बुधबार बिहान एकीकृत माओवादीले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरे लगत्तै प्रधानमन्त्री ओलीलाई भेटेर प्रचण्डले पार्टीको निर्णयबारे जानकारी गराएका थिए ।

एमाओवादीले कांग्रेसको समर्थनमा प्रचण्ड नेतृत्वमा सरकार गठनका लागि सत्तारुढ दलसँग औपचारिक आग्रह गरेपछि बुधबार दिनभर शीर्ष तहको राजनीतिक भेटवार्ता चलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई