2026-09-19 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा मातृ मृत्यृ तथा नवजात शिशु मृत्युदर घट्दो

ललित बोहरा/ बैशाख २४, डडेल्धुरा । डडेल्धुरा जिल्लाको मातृ मृत्यृ तथा नवजात शिशु मृत्युदर घट्दो क्रममा छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा शुक्रबार आयोजीत सुरक्षित मातृत्व तथा नबजात शिशु सप्ताह सम्बन्धी प्रजनन स्वास्थ्य समन्वय समीतीका पदाधिकारीहरु र सञ्चारकर्मी संगको अन्र्तक्रिया कार्यक्रममा यस्तो बताएको हो ।

कार्यक्रममा सार्वजनीक गरिएको तथ्याङका अनुसार आर्थिक बर्ष २०७०/०७१ मा मातृ मृत्यु शिशु संख्या २ एवं नवजात शिशु मृत्यृ हुनेको संख्या ४६ थियो । आर्थिक बर्ष २०७१/०७२ मा मातृ मृत्यृ संख्या ३४ र आर्थिक बर्ष २०७२/०७३ मा मातृमृत्यृ शिशु नभएको र नबजात शिशु मृत्यृ हुनेको संख्या ९ जना रहेको छ ।

डडेल्धुराको १४ सय बालबालीकाहरुमा उक्त संख्याका बालबालीकाहरुको मृत्य भएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका पब्लिक हेल्थ नर्स पार्वती बिष्टले जानकारी दिईन । साथै परम्परागत अन्धविश्वास, भौगोलीक विकटता, बर्थिङ सेन्टरको अभाव, सेन्टरमा तालिम प्राप्त स्वास्थ्यकर्मी नहुनु , उपकरणको अभाव लगायतका कारणले गर्दा डडेल्धुराको मातृमृत्यु तथा नवजात शिश मृत्युुदरमा न्युनिकरण हुन नसकेको नर्स बिष्टले बताएकी छन । कार्यालयमा जिल्लाको स्वास्थ्य अबस्थाको बारेमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई