१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका चार पत्रकार सम्मानित

११ भाद्र २०७२, शुक्रबार ०६:१४

भागेश्वरी शाह/भदौँ ११, कञ्चनपुर । कञ्चनपुरका चार जना पत्रकार सम्मानित भएका छन् । एकिकृत नेकपा माओवादी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले यहाँका चार जना पत्रकारहरुलाई सम्मान गरेको हो ।

कञ्चनपुरका चार पत्रकार सम्मानित

शुक्रबार अखिल क्रान्तिकारी जिल्ला कार्य समिति कञ्चनपुरको ११औँ जिल्ला सम्मेलनको अवसरमा पत्रकार मोहन विष्ट, डिल्लीराज पन्त, गणेश दत्त भट्ट र रनी विवसलाई सम्मानित गरेको हो ।

अखिल क्रान्तिकारीले समग्र शैक्षिक क्षेत्रका विकृती बिरुद्ध उठाएका मुद्दाहरुलाई शसक्त रुपमा संचारमाध्यमबाट उठान गरेको भन्दै चारै जना संचारर्मीहरुलाई सम्मान गरेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सिके भट्टले जानकारी दिनुभयो ।

अध्यक्ष भट्टले चारै जना पत्रकारहरुले जिल्लाको शैक्षिक मुद्दाहरुले आ–आफ्नो संचारमाध्यममा उठान गरि कञ्चनपुरको शैक्षिक क्षेत्र सुधारमा योगदान पुगेबाफत संचारकर्मीहरुको हौसलाका लागि सम्मान गरिएको बताउनुभयो ।

चारै जना पत्रकारलाई अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल, अध्यक्ष सिके भट्ट, लगायतले दोसल्ला ओढाउनुका साथै प्रमाण पत्र प्रदान गरिएको छ । पत्रकार विष्ट, नयाँ जनक्रान्ति दैनिक÷बेलौरी पोष्ट, पन्त ईमेज टेलिभिजन,भट्ट कारोबार दैनिक महाकाली रेडियो र पत्रकार विवस अभियान दैनिकमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार