पर्वत । कुश्मा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मदेवार बनेका रामचन्द्र जोशीको घरमा शंकास्पद बस्तु फेला परेको छ । जिल्लामा रहेको एक संचार माध्यमले जोशीको घरमा सकेट बम राखेको खबर छापेको एक दिन पछि जोशीको घरमा शंखास्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मदेवार बनेका रामचन्द्र जोशीको घरमा शंकास्पद बस्तु फेला परेको छ । जिल्लामा रहेको एक संचार माध्यमले जोशीको घरमा सकेट बम राखेको खबर छापेको एक दिन पछि जोशीको घरमा शंखास्"/>
३ पुष २०८२, बिहीबार
पर्बत - PBT

मेयरका उम्मेदवार रामचन्द्र जोशीको घरमा शंकास्पद बस्तु फेला

२१ बैशाख २०७४, बिहीबार १२:५६

बैशाख २१, पर्वत । कुश्मा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मदेवार बनेका रामचन्द्र जोशीको घरमा शंकास्पद बस्तु फेला परेको छ ।

जिल्लामा रहेको एक संचार माध्यमले जोशीको घरमा सकेट बम राखेको खबर छापेको एक दिन पछि जोशीको घरमा शंखास्पद बस्तु फेला परेको हो । शहिदचोक नजिक रहेको उनको घरभित्र एक कोठामा रातो रंङको एक प्रकारको शंकास्पद बस्तु देखेपछि जोशीको परिवारबाट खबर आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख शेखर खनालले शंकास्पद बस्तु भेटिएको तर यहि हो भन्न नसकिने अबस्था रहेकोले त्यसको बारेमा छानविन हुदै गरेको बताए । उनले नेपाली सेनालाई उक्त बस्तुको बारेमा जानकारी गराएको र सेनाले त्यसबस्तुको बारेमा छानविन एवं अनुसन्धान शुरु गरेको उनले जानकारी दिए । 

बस्तु बम हो वा अन्य कुनै चीज हो त्यसको बारेमा एकिन तथ्य भने बाहिर आउन सकेको छैन । नेपाली सेना, प्रहरी घटनास्थलमा अनुसन्धान गरिाखेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट