पर्वत । नेपाली काँग्रेसबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका रामचन्द्र जोशीको घरमा बम फेला परेको विषयलाई लिएर पत्रकार महासंघले चार दिन पछि घटनाको बारेमा बोलेको छ ।

चार दिन पुग्दा समेत घटनाको बारेका केहि तथ्य बाहिर नआएको र महासंघ पुर"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली काँग्रेसबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका रामचन्द्र जोशीको घरमा बम फेला परेको विषयलाई लिएर पत्रकार महासंघले चार दिन पछि घटनाको बारेमा बोलेको छ ।

चार दिन पुग्दा समेत घटनाको बारेका केहि तथ्य बाहिर नआएको र महासंघ पुर"/>

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बमकाण्डको चारदिनपछि महासंघ बोल्यो–सत्य तथ्य बाहिर ल्याउ

२०७४, २४ बैशाख आईतवार १२:१४

पर्वत । नेपाली काँग्रेसबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका रामचन्द्र जोशीको घरमा बम फेला परेको विषयलाई लिएर पत्रकार महासंघले चार दिन पछि घटनाको बारेमा बोलेको छ ।

चार दिन पुग्दा समेत घटनाको बारेका केहि तथ्य बाहिर नआएको र महासंघ पुर्व उपाध्यक्ष  गोपाल जिसीलाई समाचार लेखेको भरमा आशंका गरी हिरासतमा लिएपछि महासंघले चारदिनपछि घटनाको बारेमा तत्तकाल सत्यतथ्य बाहिर ल्याउन माग गरेको हो । आइतबार महासंघका अध्यक्ष छविलाल तिवारी र सचिव गणेश गिरीको संयुक्त हस्तक्षरसहितको विज्ञप्ती निकाल्दै महासंघले घटनाको बारमो सत्य तथ्य यथाशिघ्र बाहिर ल्याउनको लागि माग गरेको छ ।


विज्ञप्ती यस्ताे छ …
No automatic alt text available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली