कार्यालयको बोर्ड माथि सुकाईएको भित्री बस्त्र (कट्टु र गन्जी) । ओखलढुंगाको चम्पादेवी गाउँपालिका स्थित फुलबारीमा राखिएको ६ र ७ नं. वडाको वडा कार्यालय र आयुर्वेद औषधालय रहेको घरमा कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्यालयको बोर्ड माथि सुकाईएको भित्री बस्त्र (कट्टु र गन्जी) । ओखलढुंगाको चम्पादेवी गाउँपालिका स्थित फुलबारीमा राखिएको ६ र ७ नं. वडाको वडा कार्यालय र आयुर्वेद औषधालय रहेको घरमा कार"/>
१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

खै नैतिकता ? कार्यालयको बोर्ड माथि कर्मचारीकाे ………….

२६ बैशाख २०७४, मंगलवार ०४:१४

कार्यालयको बोर्ड माथि सुकाईएको भित्री बस्त्र (कटु र गन्जी) । ओखलढुंगाको चम्पादेवी गाउँपालिका स्थित फुलबारीमा राखिएको ६ र ७ नं. वडाको वडा कार्यालय र आयुर्वेद औषधालय रहेको घरमा कार्यालयको वोर्ड माथि सँधै जसो कपडा सुकाउने गरेको पाईन्छ । कपडा सुकाउन डोरी नै टाँगिएको छ । कर्मचारीको हर्कत देखेर सेवाग्राहि आफैँ लज्जीत हुनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।                            

तस्बिर :- पूर्णप्रसाद न्यौपाने/ भिजन एफएम अाेखलढुंगा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड