बैशाख २६, भोजपुर । जिल्ला समन्वय समिति भोजपुरले जिल्लाको गतिविधि समेटिएको पाश्र्वचित्र निर्माण गर्ने भएको छ । 

आगामी असार तेस्रो हप्ताभित्र प्रकाशित ह"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २६, भोजपुर । जिल्ला समन्वय समिति भोजपुरले जिल्लाको गतिविधि समेटिएको पाश्र्वचित्र निर्माण गर्ने भएको छ । 

आगामी असार तेस्रो हप्ताभित्र प्रकाशित ह"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

पहिलोपटक भोजपुरमा पाश्र्वचित्र निर्माण हुने

२०७४, २६ बैशाख मंगलवार ०७:३३

बैशाख २६, भोजपुर । जिल्ला समन्वय समिति भोजपुरले जिल्लाको गतिविधि समेटिएको पाश्र्वचित्र निर्माण गर्ने भएको छ । 

आगामी असार तेस्रो हप्ताभित्र प्रकाशित हुने पाश्र्वचित्र तयारीका लागि तथ्याङ्क अधिकृत संयोजक रहने गरी १२ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । 

पाश्र्वचित्रका लागि जनसङ्ख्या, शिक्षा, भौतिक, पूर्वाधार, कृषि, सिँचाइ, वन तथा भूसंरक्षण, धर्म, संस्कृति, पर्यटन, वित्तीय विवरण, सङ्घसंस्थालगायत नौवटा विषयमा तथ्याङ्क सङ्कलन गरिने भएको छ । 

जिल्लामै पहिलो पटक निर्माण गर्न लागिएको पाश्र्वचित्रले पुरानो संरचना र अहिलेको संरचनालाई मिलाउन पुलको काम गर्ने जिल्ला समन्वय समितिका सूचना अधिकारी धनकुमार राईले बताउनुभयो । 

पाश्र्वचित्र निर्माण गर्दा जिल्लामा सञ्चालित रेडियो, पत्रपत्रिका, अनलाइन र समसामयिक विषयवस्तुको विवरणसमेत समेट्न सम्बन्धित निकायले सुझाव दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो