२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मिठाइमा अखाद्य बस्तु रिठाको प्रयोग

१४ कार्तिक २०७२, शनिबार ०२:२८

भाष्कर के.सी/कात्तिक १४, कञ्चनपुर । कञ्चनपुर बजार अनुगमन तिब्र मिठाइमा अखाद्य बस्तु रिठाको प्रयोग प्रशाशन कार्यालय कञ्चनपुरले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

mithai

चाडबाडका बेला हुने अखाद्य पदार्थ मिसाएर उपभोक्ता ठगिने गुनासो बढ्दै गएपछि जिल्ला प्रशसन कार्यालय कञ्चनपुरले कञ्चनपुर बजार क्षेत्रमा रहेका शिवशत्ति स्वीट हाउस, गुड्डु स्वीट हाउस, गौतम रेस्टुरेन्ट, बरुण रेस्टुरेन्ट, नर्मदा डेरी उद्योग र कैलपाल स्वीट हाउस गरी ६ वटा मिठाइ पसलमा आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अधिकृत खिमानन्द पाठकको संयोजकत्वमा सयुत्त अनुगमन गरिएको छ ।

अनुगमन का क्रममा महेन्द्रनगर को मेनरोड स्थित कैलपाल स्वीट हाउसमा मिठाइमा अखाद्य बस्तु रिठा प्रयोग गरिएको र भान्सा समेत अत्यन्तै फोहोर रहेको भेटीएको छ । भने बाकी ५ वटा पसलहरुमा एक चोटी प्रयोग गरेको तेललाई धेरै पटक सम्म त्यही तेल प्रयोग गरे्को र भान्सा समेत सफा नरहेको भेटिएको छ ।

अनुगमन गरिएका मिठाइ पसलहरुबाट मिठाइका सेम्पल खाद्य परिक्षणका लागि क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालदय धनगडी लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा