बैशाख २७, कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा प्रहरीकार्यालयले अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

 चुनाव नजिकीए संगै शन्ति सुरक्षा व्यवस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २७, कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा प्रहरीकार्यालयले अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

 चुनाव नजिकीए संगै शन्ति सुरक्षा व्यवस्"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा प्रहरीद्वारा अवैध मदिरा नियन्त्रणमा लिई नष्ट

२७ बैशाख २०७४, बुधबार ०८:०५


बैशाख २७, कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा प्रहरीकार्यालयले अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

 चुनाव नजिकीए संगै शन्ति सुरक्षा व्यवस्था लाई चुस्त बनाउदै लैजाने क्रमाम विहिबार बेलुका प्रहरी निरीक्षक टक्कर स्वारको नेतृत्वमा गएको गस्ति टोलीले भि.न.पा. वडा नं. १८ स्थित कालोपुल, गोबरैया र सालघारी बाट ५६० लि. घरेलु मदिरा बनाउन प्रयोग गरिने भाडा लगायत कच्चा पदार्थ र उत्पादन भई सकेको मदिरा नियन्त्रमा लिएको थियो । जसलाई बुधबार (आज) पत्रकार सम्मेलन गरी नष्ट गरिएको छ ।

त्यसगरी सोही स्थानमा रहेका खुद्रा पसल, खोका, किराना बाट विना इजाजत बिक्रीको लागि राखिएको रोसलान भोडका, सौफी, सन्तरा, सिफ्ट, वियर गरी १५ पेटी मदिरा नियन्त्रणमा लिएको छ । जसलाई आन्तरिक राजस्व कार्यालयमा बुझाउने र चुनाव नजिकीए संगै शन्ति सुरक्षा व्यवस्था लाई अझै कडा पारिने प्रहरी निरीक्षक स्वारले बताउनु भयो । सुमन डंगौराको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो