2026-09-19 09:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा छिमेकका बच्चालाई जोगाउँदा आमाछोरीलाई भेलले बगायो

सास/बैसाख २८, बैतडी । एक्कासी परेको मुसलधारे बर्षासंगै आएको भेलले बगाएर जिल्लाको दशरथचन्द नगरपालिका ६ सुकुट्टीमा आमा र छोरीको मृत्यू भएको छ ।

बुधबार साँझ ५ बजेतिर घर नजिकैको सुख्खा खोलामा आएको भेलले स्थानीय मदन महरकी २३ वर्षीया श्रीमति सुनिता महर र ७ बर्षीया छोरी करिष्माको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

स्थानीय न्वालोमा लुगा धुदै गर्दा एक्कासी भेल आउदा दुवै जना बगेका थिए । नालामा छिमेकीका अन्य दुई बालबालिकासमेत थिए । उनीहरुलाई छेउमा पुर्याएर छोरीलाई तान्न खोज्दा दुबैलाई बगाएको बताइएको छ ।

खोलाको माथि दशरथचन्द नगरपालिकाको डम्पिंग साईट छ । जिल्लाको सदरमुकाम गडी, गोठलापानी लगायतका ठाँउको भल उक्त खोलामा बग्छ । घटनाबारे थम बिरण बुझ्न प्रहरीको एक टोलि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई