दलसिंह गिरी/बैशाख २८, कालिकोट । यहि बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि कालिकोटका सबै  गाउँ तथा नगरपालिकाका मतदान केन्द्रहरुमा मतपत्र पुगिसकेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/बैशाख २८, कालिकोट । यहि बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि कालिकोटका सबै  गाउँ तथा नगरपालिकाका मतदान केन्द्रहरुमा मतपत्र पुगिसकेक"/>

2026-09-15 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका सबै केन्द्रमा मतपत्र पुग्यो, विहिबारबाट मतदाता परिचयपत्र वितरण सुरु


दलसिंह गिरी/बैशाख २८, कालिकोट । यहि बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि कालिकोटका सबै  गाउँ तथा नगरपालिकाका मतदान केन्द्रहरुमा मतपत्र पुगिसकेको मूख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटले जनाएको छ ।

निर्वाचनका लागि आवश्यक ‘कर्मचारी खटाउने देखि मतपत्र पुर्याउनेसम्मका सम्पूर्ण कामहरु पूरा भइसकेको मूख्य निर्वाचन अधिकृत केशबराज पाण्डेले बताउनु भएको छ । ‘बिहिबारबाट प्रत्यक मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण हुने तयारी भैरहेको र अन्य प्राविधिक कामहरु भने बुधबारबाट सुरु भएको पाण्डेले बताउनु भएको हो । 

निर्वाचनका लागि आवश्यक सुरक्षाकर्मी र कर्मचारी परिचालन भई भोलीबाट मतदान परिचय पत्र वितरण कार्यक्रम सुरु हुने भएकाले सम्बन्धित मतदान केन्द्रका मतदातहरुले समयमै आआफ्नो मतदान परिचयपत्र लिनहुन आग्रह गर्नुका साथै बैशाख ३१ मा शान्तिपूर्ण तरिकाले निर्वाचन हुनेमा ढुक्क हुन मुख्य निर्वाचन अधिकृत पाण्डेले सबैलाई अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ