२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा प्रहरी हिरासतमा रहेका व्यक्ति मृत फेला

२०७४, २९ बैशाख शुक्रबार ०९:०२

सागर शर्मा/बैशाख २९, प्युठान । ईलाका प्रहरी कार्यालय भिग्रीको शौचालयमा एकजना व्यक्तिको मृत फेला परेका छन । 

स्वर्गद्धारी नगरपालिका वडा नं ५  सारी वस्ने वर्ष २९ का भुपेन्द्र गिरी गएराती मृत अवस्थामा फेला परेका हुन । गएराती करिब ३ वजेको समयमा शौचालयमा गएको र धेरै वेर सम्म नआएपछि खोज्न जादा  उनी मृत भेटिएका हुन । 

घरायसी झगडामा अनुसन्धानका लागि ल्याईएका व्यक्ति मृत भेटीनु रहस्यमय भएको भन्दै स्थानिय वासीले प्युठान रोल्पा सडक खण्ड बन्द गराएका छन । प्रहरीको कुटपिटबाट मृत्यु भई घटना रहस्यमय वनाउनको लागि शौचालयमा झुण्डाईएको हुन सक्ने स्थानीयले आरोप लगाएका छन । 

मृतक व्यक्तिको पोष्टमार्टका आधारमा पिडितका आफन्तहरुको थप संघर्षका कार्यक्रम अघि सारीने जानकारी गरा्एका छन । घटनाको यर्थात छानविन र दोषिलाई कारवाहीको माग र मृतकका परिवारलाई उचीत क्षतीपूर्तिको माग गरि यातायात वन्द गरेका हुन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु