2026-09-19 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको शान्ति सुरक्षाको अवस्था सामन्य छ: प्रहरी

बैशाख २९, कञ्चनपुर । कञ्चनपुरको शान्ति सुरक्षाको अवस्था सामन्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

निर्वाचनको मिति सरेका कारण पनि यस क्षेत्रका सुरक्षा व्यवस्थामा विषेश ध्यान दिन पाईएको र अवका दिनको सुरक्षाका लागी पनि विषेश खालको सुरक्षा सर्तकता अपनाईएको जिल्ला प्रहरी कार्यालय कञ्चपनुरले जनाएको छ ।

 निर्वाचन लक्षित घटनाहरु अहिले सम्म केही नभएको सिमा क्षेत्र वाट हुने अपराधिक गतिविधिहरु पनि नभएको र हुन सक्ने सम्भावित घटनाहरुको विषयमा प्रहरीले विषेश संयन्त्र अपनाएर त्यस्ता घटना हुनु पुर्व नै सतर्कता अपनाउने गरि काम गरि रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका सुचना अधिकारी डिएसपि भीम बहादुर दाहालले जानकारी दिएको छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ