2026-09-18 11:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मानव वेच विखन तथा ओसार पसार विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

भाष्कर के.सी./ मंसिर ६, कञ्चनपुर । युएसएडको सहयोगमा सेलर्ड कंञ्चनपुरको आयोजनामा मानव वेचविखन सम्बन्धी मानव अधिकार रक्षक, पत्रकार तथा राजनीति प्रतिनिधीका लागीका कार्यक्रम गरिएको थियो ।

मानव वेचविखन तथा ओसार पसार, परिभाषा, अवधारण बारे, मानव तस्करी र मानव वेच विखन सम्बन्धी नेपालमा कनुनी व्यवस्था बारे सुमन खतीवडा र पदम पण्डितले सहजिकरण गरेका थिए ।

उक्त कार्यक्रममा मानव वेचविखन तथा ओसार पसार सम्बन्धी पीडितको न्यायमा पहु“च र नेपालमा यसलाई नियन्त्रण गर्न बनेका विभिन्न ऐन र नियमावलीका बारेमा पुनरावेदन अदालत रजिष्ट्रार यम बहादुर बुढा मगरले प्रष्ट्याउनु भएको थियो ।

मानव वेचविखन ओसार पसार अपराध र सरोकारवालाहरुको भुमिका र धरणा अध्ययनबारे तमा¨ले सहभागीकरण गर्नु भएको थियो । पीडितले न्याय पाउनु पर्छ निअपराधी मान्छे फस्नुहुदै“न ।

उक्त तालिमको उद्देश्य मानव बेचविखन अपराध र ओसार पसार सम्बन्धी अवधारणा र कार्यगत एकता निमार्ण र वकालत गर्ने र कार्यकर्ता क्षमता अभिवृद्धि बारे कार्यक्रमको संचालन गर्दै सेलर्डका संयोजक पदमराज भट्टले बताउनु भएको थियो सेल्र्ड कंचनपुर विगत ५ वर्ष देखिकार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई