३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जमिन दिने आयोग गठनको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन

५ पुष २०७२, आईतवार १२:५०

पुस ५, कञ्चनपुर । कञ्चनपुरका आरक्ष पीडितहरुले जमिन दिन सक्ने अधिकार सम्पन्न आयोग गठन गरि आफुहरुको समस्या समाधान गर्न माग गरेका छन् ।

आईतबार आरक्ष पीडित जिल्ला संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

सरकारले अहिलेसम्म आफ्नो पेट पाल्ने आयोग गठन गरेर पीडितहरुका समस्या समाधान हुन नसकेको भन्दै १५ सुत्रिय माग अघि सारेर ज्ञापन पत्र बुझाएको आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरा सिह भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले अहिलेसम्म अधिकार सम्पन्न आयोग गठन हुन नसक्दा पीडितहरुका समस्या समाधान नभएको बताउनुभयो ।
विस २०५८ सालमा आरक्ष विस्तारका क्रम्मा विभिन्न स्थानबाट विस्थापित गराएका पीडितहरुले पूर्नस्थापना हुन नसक्दा खुला आकासमुनी बस्न बाध्य भएका छन् । २८औँ आयोग गठन हुँदा पनि पीडितका समस्या उस्तै छन् तर, आयोगका पदाधिकारीहरु मोटाउदै छन् । बिर बहादुर ऐरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली