2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

लागु औषधी र ट्राफिक नियम सम्बन्धि जन चेतना जगाउदै सामुदायिक प्रहरी

भाष्कर के.सी, पुस २७, कञ्चनपुर /महेन्द्रनगर स्थित आर्दश विद्या निकेतन उच्च माध्यमिक विद्यालयमा सोही विद्यालयका कक्षा ७, ८, ९ र १० गरी १३० जना विद्यार्थीलाई आज सामुदायिक प्रहरीको पहलमा लागु औषधी र ट्राफिक नियम सम्बन्धी जानकारी दिएको छ ।

polish
युवामा बढ्दो दुव्यसन र जथाभावी मोटरसाईकल, गाडी र मनपरी हिड्दा दिनहु जसो भैरहेको दुर्घटना कम गर्ने उद्देश्यका साथ विद्यालयहरुमा यस्तो कार्यक्रम गर्दै आईरहेको सामुदायिक प्रहरीका प्र.ना.नि. दान सिहं भाटले बताउनु भयो । यस्ता कार्यक्रमहरुले बढदै गरेका विद्यार्थीलाई आफुले गरेका सहि र गलत कार्य छुट्याउन सक्ने बनाउन आफु लागि परेको भाटले बताउनु भयो ।

सो कार्यक्रमा लागु औषधी बारे सामुदायिक प्रहरीका प्र.ना.नि दान सिह भाट र प्र.ह. ललित सिंह कार्कीले जानकारी दिनु भएको थियो भने त्यसै गरी ट्राफिक नियम सम्बन्धी ट्राफिक प्रहरी निरीक्षक एकेन्द्र खड्का र प्र.ना.नि. जगत नेपालीले जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई