2026-11-04 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भारतको बनवासमा लुटिदै नेपाली कामदार

भाष्कर के.सी, पुस २७, कञ्चनपुर / भारतको कर्नाटक राज्यको बैगलोर बाट आएका एक दम्पति बनबासको आम बगैचामा लुटिएका छन् । विहान ३ बजे बनबासाको वसपार्कमा पुगेका सो जोडी विहान ५ बजे महेन्द्रनगर आउने क्रममा आम बगैचामा मोटरसाईकलमा आएका ३ जना लुटेराले चक्कु देखाई भारतीय रु. १५०००।– लुटेका हुन् ।

dampati
लुटिनेमा दार्चुला शंकरपुर गा.वि.स.५ पस्तीका वर्ष २३ का प्रकाश धामी र वहाँकी श्रीमति वर्ष १९ की लक्ष्मी धामी रहेका छन् । लुटेराहरुले आफनो अगाडी मोटरसाईकल रोकी चक्कु देखाएको र डरले केही नबोली बसदा लुटेरा आफैले पाइन्ट काटेर खल्ती बाट आफु सँग भएको सबै पैसा लगेको प्रकाश धामीले बताए ।

भाँसी स्थित निड्स नेपाल संस्थाको सम्र्पकमा आई उक्त संस्थाले सम्बन्धीत लाई घर ठेगाना सम्म पठाईसकेकोे र अहिले सम्म यसरी लुटिएका १९ जनाको उद्दार गरेको संस्थामा कार्यरत मेख राज जोशीले बताउनु भयो ।

घटना नहुनदिन भारत सरकारका सुरक्षा निकाय सँग पटक पटक कुरा गरेको र अहिले सम्म बेहोस गराई नेपाली लुटिने गरेको थियो, तर यसपाली लुटेराले मोटरसाईकलमा आई चक्कु देखाएर लुटेको घटना पहिलो भएको र घटनाको छानविन गर्न प्रनानि राजेन्द्र चन्दलाई खटाई सकेको प्रहरी निरीक्षक कर्ण सिंह कार्कीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट