2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली अंचलकै सर्वाधिक पुरूस्कार राशी ‘‘एफ.यु.कप २०७२ टी–२०’’ क्रिकेट प्रतियोगिता

भाष्कर के.सी./ पुस २८, कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय विद्यार्थी कल्याण समाज द्धारा ‘‘एफ.यु. कप २०७२ टी–२०’’ क्रिकेट लिगको आयोजना गरेको छ ।
kanchanpur

कञ्चनपुर जिल्ला भित्रका विद्यालयका टिम सहभागी रहने सो क्रिकेट प्रतियोगिता मा १६ टिम रहने छन् । टिम दर्ताको लागि रु. ११,१११।– तोकिएको छ भने, प्रथम हुने टिमलाई रु १ लाख ११ हजार १सय ११ रुपैया र द्वितीय हुने टिमलाई रु. ५५हजार ५सय ५५रुपैया प्रदान गरिने छ, त्यसै गरी उत्कृष्ट बैटसमैन, बोलर, फिल्डर र सो प्रतियोगितामा म्यान अफ द सिरीजलाई ट्रफी, मेडल, र सटिफिकेट प्रदान गरिने छ । उक्त प्रतियोगिता माघ ७ गते देखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको मैदानमा सञ्चालन भई माघ २७ गते सम्पन्न हुने तदर्थ समितिका अध्यक्ष तथा यस प्रतियोगिताका संयोजक शुशिल प्रसाद भट्टले बताउनु भयो ।

kanchanpur 1
तिब्रताका साथ मर्मत कार्य संचालन भै रहेको उक्त खेल मैदानको पीच अन्र्तराष्ट्रिय स्तरको हुने छ र महाकाली अंचलको हाल सम्म कै सर्वाधिक पुरूस्कार राशी रहेको उक्त खेल दर्शककालागि निःशुल्क हुनुका साथै उक्त प्रतियोगिताबाट संचित रकम पनि खेल मैदान कै सुधारमा प्रयोग हुने संयोजक भट्टले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई