2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पेय पदर्थ खुवाई नगत सहित र २ ओटा आइफोन लुटियो

lut newsभाष्कर के.सी । माघ २, कञ्चनपुर । भारतको पानिपथबाट आमा विरामी छन् भन्ने खबर पाएर आमाको उपचारका लागि आफनो गृह जिल्ला म्याग्दी हिडेका वर्ष २४ का राजन खत्री बनवासाको आम बगैचामा लुटिएका छन् ।

आफुसँगै दिल्लीको वस पार्कबाट आएका आफुलाई नेपाली भन्ने र बोल्ने तीन जनाबाट माघ १ गते विहान बनवासाको आमवगैचामा माजा भने कोल्ड्रिङमा विहोश हुने दवाई खुवाइ उनी सँग रहेको भारतीय ८हजार रुपैया र २ वटा आईफोन लुगा-कपडा समेत लुटपाट गरि लगेका छन् । खत्री भन्छन्, “म भारतको पानीपथ भन्ने ठाँउबाट आएको हु । आन्नदविहारमा ३ जना नेपाली भेटाई सकेपछि साथि बनेरे बनवासा सम्म आइपुगे त्यहाँ हामि ३ बजेतिर झर्यौं त्यसपछि हिनेर जाम भनेर हिडेर आउदै थियौं । वनवासमा भन्दा यता हामिले माजा कोल्डड्रिक खायौं त्यसपछि रिङ्टालागे जस्तो भयो, पछि के भयो मलाई थाहाँ भएन ।”

महेन्द्रनगरमा वसपार्कमा दिउँसो २ बजे बेहोसी हालतमा निड्स नेपाल संस्थाको सम्र्पकमा आई उनलाई उक्त संस्थाले वडा प्रहरी कार्यलयको सहयोगमा महाकाली अञ्चल अस्पतालमा उपचार गराई आज पोखराको बसमा घरसम्म पुग्ने खर्चको व्यवस्था गरी पठाएको संस्थामा कार्यरत मेख राज जोशीले बताउनुभयो ।

भारतको पानीपथमा १५ वर्ष देखि बस्दै आएका उनी नेपालमा म्याग्दी जिल्ला पूल्लाचौर वडा नं. ८ काउले गाल्डा घर भएको बताउछन् । यस अघिपनि सोही स्थानमा दार्चुलाका पस्तीका प्रकास धामी दम्पति भारतिय १५ हजार रुपैयासहित लुटिएका थिये ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई