पढ्न करिब 5 मिनेट लाग्छ
<span style="color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px;">पोखरा, २ जेठ । <span style="color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px;">कास्कीको सबैभन्दा ठूलो गाउँपालिका मादीको अध्यक्षमा एमाले बिजयी भएको छ । एमालेका उम्मेदवार बेद बहादुर गुरुङ (श्याम) ले नेपाली काँग्रेसका उम्मेदवार देवीजंग गुरुङलाई ९ सय ८४ मतले पराजीत गरेका हुन् । बेदले ४ हजार ६ सय ३७ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी देवीजंगले ३ हजार ६ सय ५३ मत पाए । उपाध्यक्षमा एमाले उम्मेदवार बिष्णु पौडेल बिजयी भईन् । उनले निकटतम प्रतिद्धन्द्धी काँग्रेस उम्मेदवार प्रभाश्री गुरुङलाई १ हजार ३ सय ९२ मतले पराजीत गरेकी हुन् । पौडेलको ४ हजार ५ सय २३ मत आउँदा गुरुङको ३ हजार १ सय ३१ मत आयो ।<br style="box-sizing: inherit; margin: 0px auto; font-family: "Open Sans", sans-serif; color: rgb(64, 64, 64); font-size: 16px;"><span style="color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px;">१२ वडा रहेको मादीको १, २, ४, ६, १० र १२ नम्बर वडामा एमालेले जीत हात पारेको छ भने ३, ५ र ८ मा काँग्रेस तथा ७, ९ र ११ नम्बर वडामा नेकपा माओबादी केन्द्र बिजयी भएको छ । बिजयी गुरुङ नेकपा एमाले ४ नम्बर प्रदेश कमिटिका सदस्य हुन् । अध्यक्षका उम्मेदवार बेद बहादुर गुरुङले १ नम्बर वडाबाट ५ सय ५६ मत पाए भने २ मा ५ सय २९ मत पाए । ३ मा २ सय ३३, ४ मा ४ सय ६०, ५ मा ४ सय २५, ६ मा ४ सय ४८, ७ मा ३ सय १९, ८ मा २ सय ९८, ९ मा २ सय ९९, १० मा ५ सय २२, ११ मा २ सय ८ र १२ नम्बर वडामा ७ सय ७८ मत पाएका थिए ।<br style="box-sizing: inherit; margin: 0px auto; font-family: "Open Sans", sans-serif; color: rgb(64, 64, 64); font-size: 16px;"><span style="color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px;">अध्यक्षमै काँग्रेस उम्मेदवार देवीजंग गुरुङको १ नम्बर वडामा ४ सय २९, २ मा १ सय ४४, ३ मा ३ सय २९, ४ मा २ सय ६४, ५ मा ४ सय ८९, ५ मा २ सय ५, ७ मा १ सय ५५, ८ मा ४ सय १३, ९ मा ३ सय ७४, १० मा २ सय ९९, ११ मा २ सय ७७ र १२ नम्बर वडामा २ सय ६४ मत छ ।<br style="box-sizing: inherit; margin: 0px auto; font-family: "Open Sans", sans-serif; color: rgb(64, 64, 64); font-size: 16px;"><span style="color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px;">माओबादी केन्द्रका उम्मेदवार राधा सापकोटाले १ बाट १२, २ बाट ७, ३ बाट २३, ४ बाट ४७, ५ मा १५, ६ मा १३, ७ मा १ सय ८५, ८ मा ४२, ९ मा ५२, १० मा १६, ११ मा १ सय ६१ र १२ नम्बरमा १ सय ३ मत ल्याईन् ।<br style="box-sizing: inherit; margin: 0px auto; font-family: "Open Sans", sans-serif; color: rgb(64, 64, 64); font-size: 16px;"><span style="color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px;">उपाध्यक्ष एमाले उम्मेदवार बिष्णु पोडेलले १ नम्बरमा ५ सय ५३, २ मा ४ सय २३, ३ मा २ सय ३३, ४ मा ४ सय ८६, ५ मा ४ सय १०, ६ मा ४ सय २९, ७ मा २ सय ९०, ८ मा २ सय ७६, ९ मा ३ सय ११, १० मा ५ सय ३०, ११ मा २ सय ४ र १२ नम्बर वडामा २ सय ४ मत ल्याईन् ।<br style="box-sizing: inherit; margin: 0px auto; font-family: "Open Sans", sans-serif; color: rgb(64, 64, 64); font-size: 16px;"><span style="color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px;">निकटतम प्रतिनिधी काँग्रेस उम्मेदवार प्रभाश्री गुरुङले १ नम्बर वडामा ४ सय ३१, २ मा २ सय ५३, ३ मा २ सय ९८, ४ मा २ सय ३८, ५ मा ४ सय ९८, ६ मा २ सय १८, ७ मा १ सय २४, ८ मा ४ सय २१, ९ मा ६२, १० मा १ सय ५३, ११ मा २ सय १२ र १२ नम्बर वडामा २ सय २३ मत पाईन् ।<br style="box-sizing: inherit; margin: 0px auto; font-family: "Open Sans", sans-serif; color: rgb(64, 64, 64); font-size: 16px;"><span style="color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px;">मादीमा माओबादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार नन्दश्री गुरुङले १ बाट १३, २ बाट ६, ३ बाट ३६, ४ बाट ४३, ५ बाट १९, ६ बाट १५, ७ बाट २ सय २६, ८ मा ५५, ९ मा ३ सय १८, ४ मा १ सय ३२, ११ मा २ सय ३७ र १२ नम्बर वडामा १ सय ४ मत पाएकी छिन् । अरु पार्टीका उम्मेदवारले खाता पनि खोल्न सकेनन् । १३ हजार ५ सय ९५ मतदाता रहेको मादीमा ९ हजार ८ सय ८० मत खसेको थियो ।